Afrikaans
Akan
Albanian
Amharic
Arabic
Armenian
Azerbaijani
Basque
Belarusian
Bemba
Bengali
Bihari
Bosnian
Breton
Bulgarian
Cambodian
Catalan
Cebuano
Cherokee
Chichewa
Chinese (Simplified)
Chinese (Traditional)
Corsican
Croatian
Czech
Danish
Dutch
Esperanto
Estonian
Ewe
Faroese
Filipino
Finnish
French
Frisian
Ga
Galician
Georgian
German
Greek
Guarani
Gujarati
Haitian Creole
Hausa
Hawaiian
Hebrew
Hindi
Hmong
Hungarian
Icelandic
Igbo
Indonesian
Interlingua
Irish
Italian
Japanese
Javanese
Kannada
Kazakh
Kinyarwanda
Kirundi
Kongo
Korean
Krio (Sierra Leone)
Kurdish
Kurdish (Soranî)
Kyrgyz
Laothian
Latin
Latvian
Lingala
Lithuanian
Lozi
Luganda
Luo
Luxembourgish
Macedonian
Malagasy
Malay
Malayalam
Maltese
Maori
Marathi
Mauritian Creole
Moldavian
Mongolian
Myanmar (Burmese)
Montenegrin
Nepali
Nigerian Pidgin
Northern Sotho
Norwegian
Norwegian (Nynorsk)
Occitan
Oriya
Oromo
Pashto
Persian
Polish
Portuguese (Brazil)
Portuguese (Portugal)
Punjabi
Quechua
Romanian
Romansh
Runyakitara
Russian
Samoan
Scots Gaelic
Serbian
Serbo-Croatian
Sesotho
Setswana
Seychellois Creole
Shona
Sindhi
Sinhalese
Slovak
Slovenian
Somali
Spanish
Spanish (Latin American)
Sundanese
Swahili
Swedish
Tajik
Tamil
Tatar
Telugu
Thai
Tigrinya
Tonga
Tshiluba
Tumbuka
Turkish
Turkmen
Twi
Uighur
Ukrainian
Urdu
Uzbek
Vietnamese
Welsh
Wolof
Xhosa
Yiddish
Yoruba
Zulu
this is the cafe
this is the cafe
howdy
ओके हजुरहरूले अलिकति क्लिप त देख्नुभयो होला
त्यही थियो क्याफे तर हामी त्यहाँ बसेनम् किनभने
बिजी एकदम धेरै अनि रिजर्भ सिटहरू हुँदो रैछ
अनि हामी गइसकेपछि अलिकति
खोजखाज गरेर एउटा
टेबल चैँ मिलाइदिएको थियो
तर अब हामी गको छम् थ्री फोर आवर्स काम गर्नलाई
मस्त बस्नी दुई तिनटा
तीन चारवटा कफी केही खानी भनेर
अब त्यहाँ चैँ एकदम रसरस जस्तो लाग्यो
अब यो डोममा जान लाछम्
अब डोममा भिगोन अप्सन छ कि छैन होला
आइ मिन त्यस्तो धेरै हुनु परेन है
एउटा केही टेस्ट
अँ बेबी
तनाव पा किन नौ बज्यो
साढे नौ भो साढे नौ
यही हो के मेरो बेबी
मेरो बेबी चल्दा फेरि त घण्टा घर हो के
मलाई टाइम बित्दै गइसके बुढो भा जस्तो हुन्छ
के मैले हिजो यस्तो दामी कोट पढ्या थिएँ
के बाबा यस्तो दामी कोट पढ्या थिएँ के भन न
It is not the time of life.
That is what is going on or the ferry that is cut
अँ जो जुन गइराख्या छ नि
ए समय यति गयो यति गयो नो द्याट्स युर लाइफ
तिमी जिन्दगी जिइराको छौ क्या सो ए साढे नभइसक्यो यो भइसक्यो
No Baba Ther Go Stop Stop
No dad be patient
So be patient.
Be patient
अँ त्यो हो तर भनेको अब हैन
अब दिनमा जम्मा अब चौध घण्टा पन्ध्र घण्टा हुन्छ काम गर्ने
उम् त्यो चौध पन्ध्र घण्टा नि अनि सकिसकेसी अनि त्यसमा अब
अब चार बजे उठ्या भए अहिले सम्म हेर पाँच छ सात आठ नौ पाँच
साढे पाँच घण्टा गइसक्यो के काम नगरीकन
कान्छुको र मेरो सोच यसमा कस्तो डिफ्रेन्ट छ क्या
अब साढे पाँच घण्टा गयो हैन त
दिनमा लएर साढे पाँच घण्टा मात्र कति काम गाथ्यो
बेबी नगर्नु न त्यस्तै मेरो नि छ
अनि भन के चाह्थ्यो
daddy plz dude
मेरो बेबी यत्रो अग्लो छ मैले बेबीलाई के के नामले बोलाउँछ र
पुन्टु भुन्टु
स्यानी
पुन्टुली
यस्तो नाम राख्यो यस्तो अल्को किन
अल्को केटा किन रोजी छ्यो
ए अँ मैले सबै छान्दै हिँडेथेँ कुन छ सबै भन्दा अग्लो
सबैको टाउकोबाट टाउको कस्तो माथि थियो
नट ढाँटी भन्या त तिमीले मलाई फस्टमा दिमि
त्यही बा कस्तो अग्लो ह्यान्डसम केटा रैछ भन्या थिए
थिएनौ भन्या थियौ
तर मैले भनिँदैन
क्यामेरा अगाडि भएर ढाँटेको हो
मलाई देख्ने मा त्यो
ओ यो लम्बो खैरे केटा हो कि के हो यो लेबनिज हो कि को हो
भन्ने थियो तिमीलाई
तिमी काले काले देखिन थाल्यौ
अहिले म किन यस्तो
काले भन्छ दिरुवाले
हुन दिरुवाले
Or Allah
Are you scared of black
हैन मैले
अहँ बोलु बोलु
म नयाँ काममा गा थिएँ
म आफ्नो ध्यानमा थिएँ ल मैले बसलाई कसरी इम्प्रेस गराउने भनेर
म बस थिएँ र मलाई किन इम्प्रेस गरायो त
तिमी हुन पुग्यौ के इम्प्रेस विदआउट एनी एफर्ट्स
Let’s go
हामी
अब आवाज चैँ कतिको सुनिन्छ किनभने साइडमा मान्छेहरू छन्
one eternity later
कति बजे साढे साढे एघार भो सो मेबी साढे दुई
Three hundred
साढे तिन तिर जान्छ मलाई गएर
धेरै टाढा छैन परबाट लिफ्ट चोटी
फाइभ टेन मिनेट मात्रै हो व्ही माईट गो टु स्यान्सुर हो
तर म गुल्टो खान्न
ओके हामी आयौँ घरमा
तपाईंहरूले हामीलाई धेरै बेरदेखि देख्नुभएको थिएन होला
तर त्यस्तो हामीलाई मात्र लाग्यो हो
तपाईंलाई हैन अँ
हामी एकछिन बसेम्
हामी सायद कतै आयौँ हामी
साढे दुई साढे दुई तिर है
साढे दुई तिर हामी घर आइपुगेम् अब हामीले के गर्दै छम्
तपाईंहरूलाई भनम् हामीले
अँ सरी यता हेर्नुस् त के हो यो
ममको अचार एस सो वि आर मेकिङ ममोज
अब हामी मम खान्छम् दुई जना चट्ट मम
अँ हाम्रो भेज मम बन्दै छ अनि अचार बन्दै छ अनि अब मम र अचार
हामी टक्क बसेर
दुई जनाले आनन्द रिल्याक्स गरेर केही एउटा
केही मुभी
मुभी त नहेर्ने है हिजो एउटा मुभी नहेर्ने कुरा भा है
मलाई त हेर्न मन छ
हो र केशरी
केशरी च्याप्टर टु
केशरी च्याप्टर टु
हामीले हिजो अलिकति हेर्या थियौँ अनि हेरेनम्
अनि नहेर्ने कुरा थियौँ नि फेरि ओके
त्यही हेर्ने रे त्यो हेरेर मम चट्ट खान्छौँ आज
आज हामीले लिटरली म बिहानदेखै ड्रेसमा छु यत्तिकै छौँ
काम काम ठिकै भयो
घरमा कुरा एकदमै धेरै भयो
घरमा कुरा गरेम् उता घरमा यता घरमा त्यो भित्र टन्न कुरा गरेम्
Like Last Last
दुई तीन घण्टा त हामीले गफमै गइराछ
अँ नट सो प्रोडक्टिभ डे टु बी अनेस्ट धेरै प्रोडक्टिभ भएन
भोलि चैँ अलिकति प्रोडक्टिभ गर्न ट्राई गर्नुपर्छ
बट भोलि हाम्रो के हो
मिल डे हो सो हामीले मिल पनि प्रयोग गर्नुपर्छ
भोलि पनि क्याफीमा गएर काम गर्ने हो र
यिनलाई मन परेन जस्तो लाग्यो
अब हामी मम बनाउँछम्
मम पाकिसकेपछि
हामीले हजुरहरूलाई हाम्रो मम देखाउँछम् है त कस्तो भयो भनेर
अनि हामी मम मम अचार खाएर आज भुँडी फुलाएर टक्क बस्ने
छिटो छिटो अचार बनाम् अचार अचार
L now pickle pickle mum a peak
मम पाक्यो
Ha ha oh mum pakyou
मैले तपाईंहरूलाई देखाउँछु त के के छ हाम्रो भनेर यहाँ निरसित
हामीसँग छ तपाईंको ममोज अनि त्यसपछि हामीसँग छ
झोल अनि अचार
तिमीले के भन्छ्यौ चट्नी
यिनले बनाएकी यिनले
यिनले यिनले बनाएकी हो
मम अचार सबै बनाएकी यिनले
तेलमा कपाल लाएर चिपिक्क भएर बसिछिन् तेलमा कपाल लाएर
कपालमा तेल लाएर
उप्सी उप्सी उप्सी
ओके ओके ल तिमीलाई सुरु गर न त छिटो
सेल आइसक्यो के
आमा सेल आइसक्यो किन दुइटा स्पुन मलाई
अनि एउटा फोर्क भए नि हुन्थ्यो तेरा
तिमी खाऊ तिमी खाऊ तिमी खाऊ तिमी खाऊ
हैन हामीले यो सँग के हेर्दै छम्
केसरी च्याप्टर टु
ये
Eat eat eat eat
कस्तो सिलासी मम्मु सिलासी हो
Its called Bha Bha
अरे सो
मम खाइयो अब यसो हामी हिँड्छम्
बुढाबुढी टक्स गर्छम्
बुढाबुढी भनेको ओल्डिज टक्स भनेको है फेरी बुढाबुढी
बुढाबुढी टक्स गर्छम्
हजुरहरू नि मोमो बनाएर खानु है त
अब हामीले एकैछिन इन्जोय गर्छौ
साँच्ची भन्या
अँ के को फ्यामिली प्लानिङ्ग ए ओ के
हामीले खाना साना खाएर
अँध्यारो छ त कहाँ खानै खाएनम् त हामीले खाना त हुन्थ्यो मम
जिल्ला त हुन्थ्यो मम इज नट खाना
तिमी जस्तो गोरो हुनलाई मलाई यो बत्ती बाल्न पर्छ के
खाना खाएर के रे मम खाएर अब
मेरो बेबीलाई मोबाइल लायो
मेरो गुड नाइट हैन एकछिन त्यसरी गुड नाइट हैन के राम्रोसँग
कुल अब हामी जान्छम्
अनि एकछिन अब हामी एकछिन हिँड्छम् अनि त्यसपछि
बेलुका एकछिन
काम गर्छम् होला सुत्न अगाडि म चैँ एकछिन काम गर्छु
yeah so again
thank you so much for
uh hearing our yapping
thank you so much for staying up until this
and yapping and do not forget to
like share and subscribe
subscribe subscribe
Sapkara Sarkara Sapkarai
त्यो सप्रकराई भन्ने त्यो भिडियो हेर्नु भा छ भने कान्छु सानो
त्यस्तै थियो ओके प्लिज लाइक सेयर सप्रकराई सप्रकराई
नेक्स्ट भिडियोमा मैले कान्छुको
कान्छु सानोको फोटोहरू देखाउँछु है हजुरमा मैले
ओके कस्तो क्युट छ कस्तो ह्यान्डसम के
ह्यान्डसम क्युटी
अराइट सी यू बाइ गुड नाइट राधे राधे राधे राधे
के हामी फाइनल्ली एउटा क्याफेमा आएर बसेम्
Can't find what you're looking for?
Get subtitles in any language from opensubtitles.com, and translate them here.