Afrikaans
Akan
Albanian
Amharic
Arabic
Armenian
Azerbaijani
Basque
Belarusian
Bemba
Bengali
Bihari
Bosnian
Breton
Bulgarian
Cambodian
Catalan
Cebuano
Cherokee
Chichewa
Chinese (Simplified)
Chinese (Traditional)
Corsican
Croatian
Czech
Danish
Dutch
Esperanto
Estonian
Ewe
Faroese
Filipino
Finnish
French
Frisian
Ga
Galician
Georgian
German
Greek
Guarani
Gujarati
Haitian Creole
Hausa
Hawaiian
Hebrew
Hindi
Hmong
Hungarian
Icelandic
Igbo
Indonesian
Interlingua
Irish
Italian
Japanese
Javanese
Kannada
Kazakh
Kinyarwanda
Kirundi
Kongo
Korean
Krio (Sierra Leone)
Kurdish
Kurdish (Soranî)
Kyrgyz
Laothian
Latin
Latvian
Lingala
Lithuanian
Lozi
Luganda
Luo
Luxembourgish
Macedonian
Malagasy
Malay
Malayalam
Maltese
Maori
Marathi
Mauritian Creole
Moldavian
Mongolian
Myanmar (Burmese)
Montenegrin
Nepali
Nigerian Pidgin
Northern Sotho
Norwegian
Norwegian (Nynorsk)
Occitan
Oriya
Oromo
Pashto
Persian
Polish
Portuguese (Brazil)
Portuguese (Portugal)
Punjabi
Quechua
Romanian
Romansh
Runyakitara
Russian
Samoan
Scots Gaelic
Serbian
Serbo-Croatian
Sesotho
Setswana
Seychellois Creole
Shona
Sindhi
Sinhalese
Slovak
Slovenian
Somali
Spanish
Spanish (Latin American)
Sundanese
Swahili
Swedish
Tajik
Tamil
Tatar
Telugu
Thai
Tigrinya
Tonga
Tshiluba
Tumbuka
Turkish
Turkmen
Twi
Uighur
Ukrainian
Urdu
Uzbek
Vietnamese
Welsh
Wolof
Xhosa
Yiddish
Yoruba
Zulu
इनी निदाको निदाइसी ए केरे इनी चलाको चलाइसी ओइ के भने
आच्छा
अरे कृष्ण गुड मर्निङ
ल अब हामी चाहिँ क्यामेराको लागि हिँडियो
साथमा ममीलाई नि देख्न सक्नुहुन्छ हजुरहरूले
छ बजे हिँड्ने कुरा थियो अलाम के भएछ
छ बजे उठेम
त्यही पनि
तेइस मिनेटमा सप गरेर प्याक पुक गरेर हामी निस्क्या छम्
सुत्नलाई ढिलो भो अँ
जानको लागि चरागचुरु निन्द्रा भका छ अँ
अब हामी त गाडी गाडीमा सुतिन्छ
कान्छु चैँ के गर्छिन्
सुत्नै मिलेन हैन छोरो
कान्छु पनि फेरि अटो पाइलटमा लाएर सुत्दिन बेर्छन्
हा हा हा आफैँ चुम्मा गरेर चैँ गाडी नचलाऊ र स्यानु
बाटो चाहिँ अलिकति
खतरनाक छ हैन
नेपालमा चला त्यो कि नि खतरोको खिलाडी फिल भइरा होला सानुलाई
के हो कि हिलो हो कि के हो
सेतो के सेतो के सेतो
स्यान्डमा ऊ हो के सानु
यो कस्तो भने लेफ्ट साइड भन् न
यो पानी जमाउने ठाउँ रैछ क्या ब्याम
पर्खाँ चैँ उहाँ
हामी छिरेम अब क्यानेरा
क्यानेरामा राखियो है त
बसी बसी रेडी भएर
अलिकति थोरै थोरै न्याप लिगेर अनि त्यसपछि उठेको हो
यिनी निदाको निदाइसी
ए के रे यिनी चलाको चलाइसी ओइ के भन्या
बिचरा
पापै लाग्ने भो हो बेबी मलाई त
अब हामी जान्छम्
हामी सोचेभन्दा टाइम
राम्रैमा पुगिँदै छ
कान्छुले पत्त्याएर
सही सलामत पुर्याइछिन्
के रहिछ बङ्गला देशको चण्डा एम्बेसी
अँ
सबै देशको छ है
फर्स्ट टाइम क्यामेरा आएको हो है
मारा कान्छो चैँ फर्स्ट टाइम हो
ममी चैँ फैलिरहनु भा थियो मारा कान्छो चैँ फर्स्ट टाइम आको छ
अस्ट्रेलियाको राजधानी सहर
ए यो नेपाल
कहाँ नेपाल हुन्छ
ए त्यो नेपाल हैन
के हो त्यो हैन
this is not my fault man
छ्या ओइ यो काट्छु है मैले भिडियोमा
मार्छन् मलाई नेपाली यहाँ नेपाली थाहा हैन ए यहाँ
हे बसिसक्यो लाइन बेबी
ओ के गाइजहरू लाइन बसिसकेछन्
यही हो नेपालको झन्डा हेर्नुहोला जय नेपाल
हामीले पासपोर्ट रिन्यु गरेर आएम्
एकदमै छिटो भयो र यहाँ तपाईंले देख्न सक्नुहुन्छ हाम्रो
हामी नौ बजे आइपुग्या थियौँ
अँ साढे दस कति भो
साढे दस पनि भा छैन
दस दस बिस
साढे दस हुन्न है
हाम्रो रिन्यु पनि भयो
सेर्पुस नाइस अब हामी
अँ
लामो यात्राबाट आएको कारणले चैँ त्यसलाई सुपर चार्जर जाँदै छम्
चैँ चार्ज पनि गर्ने
त्यहाँ अब कफी सप हेर्ने खाने एउटा सपिङ सेन्टर रैछ
है पासपोर्ट कति मिस्टेक भा थियो
के के थियो के के थियो सबै ठिक हो क्या हो राम्रोसी अरू
एकदमै राम्रो मान्छे भाइ
कति राम्रो हो
अरूहरूले चाहिँ अलिकति पर्सनली लिनी अलिकति
कति छिटो एउटा मान्छे त्यहीँ आयो अनि कति छिटो फ्रस्ट्रेट भयो
के एकै चोटि अनि एउटा काम गर्या छैन क्या उसले आएर
अँ केही नगरीकन अनि फ्रस्ट्रेट भयो
अनि त्यो मान्छेहरूले तिनै आनले भएर हेल्प गर्न खोज्यो
अब यो मन्डे बिहान भएर पनि सबै जना खुसी होला हैन
अब बुधबारा भए यिनीहरू सबै जना अलरेडी इरिटेट हुन्थ्यो
किन इरिटेट हुन्छ भन्ने कुरा
एउटा मान्छे आयो अनि त्यो आएर तपाईँहरूले
मेरो पाँच वर्ष बच्चा लिएर आछु अनि फर्म भर्नु भो
छैन यो गर्या छ छैन
अनि त्यसैले तपाईँहरूले भन्नुपर्छ नि त हामीले फर्म भर्नुपर्छ
सबैलाई थाहा छ
ए के भन्या ए फर्मै नभरीकन
फर्मै नभरीकन के
फर्ममा अस्ट्रेलियामा बन भनेर देखाएन रे
अनि उहाँहरूले के भन्नु भो नि
त्यहाँ छ अदरमा अस्ट्रेलिया भनेर नि छ भन्नु भो हैन
देखाएन भन्या
त्यही पनि तपाईंले नेपाली मात्र देखाको छ भने पनि
नेपालकै एड्रेस आएन भन्या
हामीले यहाँ सच्चाउन मिल्छ सबै कुरा भन्यो
अनि ओके भन्यो
अनि त्यसै म के गर्नु कति बेर सम्म कुरुम् रे नि
तपाईं फर्म भर्नु न भनेको
अनि कसरी भर्ने त भन्या
अब उल्ले डेट खोल्दिँदै छ भर्खरै रिफ्रेस गरिरहनु आउँछ
फर्म भरिहाल्नु भनेको वाल्न पर्छ नगर्ने रे के
अनि कम्प्युटर छैन यहाँ म कम्प्युटरबाट गर्छु रे अनि
अनि त्यो भएसी अनि त्यो ढोका लाएर त्यो
अनि एउटा केटी थियो
उल्ले चाहिँ एकदम राम्रो एकजना दिदी हुनुहुन्थ्यो
एकदम मज्जाको अनि उहाँले मज्जाले सर्ट गर्नु भो के
अनि कति राम्री सी
ल तपाईंले फर्म भर्नुस् अनि म यहाँ सबै सजाइदिन्छु
जिएम अनलाइन राख्नुस् म यता आएर मिलाइदिन्छु भन्या
अनि अहिले त्यो भनिसकेपछि अँ ढोका लाएर गइसकेसी नि अरू मान्छे
अनि यही कारणले मलाई रिस उठ्छ
यस्तै कारणले मलाई रिस उठ्छ हैन
त्यो केटालाई कस्तो कति नराम्रोसँग मान्यो के
अँ अनि हामी राम्रो हुन खोज्छम् नि यस्तरी आएर एरोगेन देखाउँछ
एनिवेज तर मान्छे एकदम राम्रो रैछन् यदि
राम्रै छन् भनेर सोच्यो भने
आफूले नै इरिटेट भएर नेपाली हो यहाँ हुँ भने नि
हो हामीलाई नि त्यस्तो भा थियो किन नि
हामीले अगाडि त्यो फर्मसम्म दिँदा खेरि
पे गर्दा खेरि मान्छे एकदम रुड थियो
तर किन रुड हुन्छ भन्ने कुरा थाहा हुने के
यस्तो कुराहरू पछि
हामीले पो एक चोटि हाम्रो वान टाइम एक्सपिरियन्स हुन्छ
उनीहरूले त दिनमा बिस जना पचास जना
मान्छेहरू त्यस्तै आइरा हुन्छ उनीहरूलाई अलिकति मौका दिनुपर्छ
त्यही हो भन्न खोजेको
अब हामीलाई चाहिएको सर्भिस हो त्यसरी नै हामी
मैले त्यहाँ त्यही भन्न लाथेँ
उल्लाई हेल्प तपाईँहरूले गर्दै हुनुहुन्छ
ऊ किन फ्रस्ट्रेट भको
मैले भन्न लाग्यो के
उल्ले त सुन्नी हस्
ए ल म यो गर्छु है त
म यो गर्छु भन्ने हो फ्रस्ट्रेट हुने हैन नि
ऊ त त्यो ऊ थियो नि बच्चामा पढ्थेम् नि
जो तिर्खा आउँछ त्यही कुवा धाम्छ भन्ने
त्यही हो पानी आउँदैन नि त
हो नि त आफू जाने पानी थिम्
आफू जानु पर्यो कुवा थिम् थिम्
ड्याडीसँग मिलेर है मेरा शब्दहरू
कति बिल्ला गर्नु हुन्थ्यो नि अब कुवा थिम् जानु पर्छ
अब हामी चार्जर थिम् जाँदै छम् न
अँ मैले के भनेर एउटा ढ्याउसुरे भए हो के ढ्याउसुरे के भने
जाँदै छम् ममी
हामी तिहारमा भन मेरा भाइ हो भनेसी के भन्छौ देउसी रे
अँ माया के भन्छम् देउसी रे
के रे देउसुरे
ल अब हामी तपाईंहरूलाई एकैचोटि सुपरचार्जरमा भिड्छौँ
पछि म तपाईंलाई चार्ज गरेर देखाउँछु
सुपरचार्जर कस्तो हुन्छ भनेर
त्यसो भए अम्
फुल चार्ज तपाईंको पैँतिस मिनेटमा जतिमा फुल छ
चालिस मिनेटमा फुल चार्ज हुन्छ
जस्तै भए हिजो हाम्रो ट्वान्टी पर्सेन्ट थियो
हामीले पैँतिस मिनेटमा हन्ड्रेड पर्सेन्ट भयो
ए हाइ फ्रेन्ड टेस्ला चलायो के त्यही नि हल्का टेस्ला रैछ
अब मैले चैँ लिएर आएँ
मैले ड्राइभ गरेर
मैले ड्राइभ गरेर लिएर आएँ
अब हामीले चार्ज गर्ने स्पट भेट्टाएम्
यति धेरै टाइम लाग्यो भेट्दाखेरि खोज्दाखेरि
ल अब टेस्ला चार्ज गर्दै छ कान्छुले चैँ गाडी चार्ज गर्दै छ
उतापट्टि हो नि त बाबा हँ उता यता हो खै र ए
त्यो मिलिहाल्छ नि तेल हाल्ने जस्तै हुँदो रछ के
सो ट्याक्क लाएर
अब यत्ति गरेर अब हामी जान्छौँ
केही खाएर कफी पिएको छैन एउटा पनि कफी पिउँछौँ
कफी हान्नु भयो
खान्नु भयो के खान्नु भयो अनि त्यसपछि अब हामी जाने है त
लगे हात हामीले कफी पाएम् कफी फेरि के पाएम् भने हामीले खाने
कफी क्लबको कफी पाएम् के ठ्याक्कै यहाँ रैछ के
चार्ज गरेर माथि आको थिएम्
सपिङ सेन्टरमा आउँदा खेरि कफी पाएम् अब कफी खाने अलिकति उठ्ने
अलिकति जाँगरिलो हुने
काम पनि भयो अब आइ थिङ्क कान्छु जान्छ होला
हो पुल्ली मिटिङमा केही बुक भयो भने जान्छिन् होला यिनी
अनि हामी ममी र मात्रै टाइम पास गर्छम् केही गरेर
अब ममी र म चाहिँ
यत्तिकै डुलिराछम् सपिङ सेन्टर कान्छु भयो
मिटिङमा कान्छुको एउटा कस्टुमर भेटियो
एउटा एउटा नेपाली पसलमा कुरा गर्नु भको छ
भनेर म्यासेज गरिराथ्यो
अब उता भुल्छ एक डेढ घण्टा मम्मी र म टाइम पास गर्न खोजिराछम्
टार्गेटमा आको टार्गेटमा
यस्तो स्कर्ट र टिसर्ट भयो खासै ममीलो लाउनु जस्तो कुरो छैन
अब हामी
के मार्ड जान्छम् होला
के मार्ड खोजिराछम् है त अब के मार्ड जान्छम्
के भेटेछम् भने हजुरहरूलाई देखाउँछम्
के एक्साइटिङ गरेछम् भने हजुरहरूलाई देखाउँछम्
हाम्रो अहिले चलिराछ टाइम पास कार्यक्रम
कसरी हुन्छ टाइम पास हुनु पर्यो
उहम्
ओके हामी आएम् अब एउटा नेपाली रेस्टुरेन्ट
मूल चोक भन्ने रेस्टुरेन्टमा आको छ
अघि हजुरहरूले हेर्नु भाथ्यो हामी कहाँ थिएम्
केमार्टमा थिएम् कि टार्गेटमा थिएम्
केमार्ट भएम् अलि अलि सपिङ गरेम् अनि त्यसपछि अब हामी
आएम् अलिकति खानलाई
रमाइलो ठाउँ छ यहाँ
प्लान्च है प्लान्च
अच्छा
ल हेर्नु भोकाएपछि के हुन्छ यिनलाई हँ
खान सक्छ्यौ यति
जाऊ त्यहाँ
खानु न यो कस्तो मिठो रैछ यो
माम पनि खाँदै हुन्छ त्यहाँ
टिकটिकে
हामीलाई हतार भइसक्यो जानलाई
रस गरेर भाग्नुपर्छ अब यो खाने बित्तिकै लामो ड्राइभ छ
आइ डन्ट नो हाउ द्याट्स गन गो बट विक गन ह्याब लङ ड्राइभ
हामीसँग कति बज्यो
साढे एक भयो दुई बजे एउटा यहाँबाट निस्किनै पर्छ नि
हाम्रो प्लान थियो
अब हामी एसिटीबाट एनएसडब्लु जाँदै छम्
है त अब हामी फर्केर सिड्नी जाँदै छम्
सिड्नी अब ममीलाई
आरस्विल स्टेसनमा ड्रप गरेर अनि हामी एयरपोर्ट जान्छम्
यहाँबाट माथि हिउँ हिउँ खेल्नी डाँडो नि गा छैन है बाबु
स्नो माउन्टेन अँ
अस्ट्रेलियाको आफ्नै बारीमा उम्रेको काँक्रो लोकल काँक्रो
porque soy fuerte
हामीले सर्ट क्विक ब्रेक लिँदै छम्
मैले माछा ट्राइ गर्दै छु
त्यो होइन रे बिचबाट निकाल्ने मिल्छ यो
अँ
मेरो चैँ नि मैले आज फर्स्ट टाइम के भन्नी
मैले माछा त ट्राइ गर्या छु तर मैले घरमै बनाएर ट्राइ गर्या छु
मैले बाहिर चैँ फर्स्ट टाइम माछा
आइस माछा लाटे ट्राइ गर्दै छु
तिम्ले के खाँदै छौ
क्यापचिनो क्यापचिनो
ममीको चकलेट ट्याप्पे आउँदै छ
सो लेट्स सी कस्तो हुन्छ है त्यो
कति
कति कति
what's that
nice
different
different is the word
do you wanna try
बेबीलाई मन पर्दैन जस्तो मलाई लाइराछ
तिमीलाई मन पर्यो हुन्थ्यो
अँ मिठो रैछ हो
अँ डिफरेन्ट हैन उम्
ममीले ट्राई गर्ने यो माछा के भनेर
मैले खान्थ्यो त्यो चाय खान्थ्यो नि
मिल्क टी खान्थ्यो नि बबल
मिल्क टी खान्थ्यो नि
माछा टी भनेर मगाउँथ्यो त उल्ले
ममीको ड्रिङ्क पनि आयो
त्यहाँ माथि अँ
फ्याट्ट हान्दिनु न
म खाने हैन त चियर्स चियर्स
ओए धन्नै वाउ
अब त्यसला गाडीको अगाडि फोटो खिच्नु पर्यो
हुन्छ त्यसलाको अगाडि फोटो
resting
यसरी खिच्नु है ममी यता आउनु
यहाँ यसरी उभिनु ममी यता हेर्नु
यहाँ आउनु यसरी उभिनु त्यो माछा चकलेट चकलेट
अब ममी जाँदै हुनुहुन्छ
ममीलाई अब हामीले
हैन ममीलाई लेटै केही हुँदैन
के भन्नुहुन्छ छ बजे पुग्नु सात बजे पुग्नु हुन्छ ममी ठ्याक्कै
छिट्टै जानु हुन्छ ममी
अब हामी अब प्लेट
ल ममी ल ख्याल राख्नु बिस्तारी
केही भएन ढिला भए पनि ल राम्रो सँग हस्
हस् सर
खुल्यो खुल्यो
अब हामीले गाडीलाई बाइ भन्ने बेला हुन लायो
अँ हामीले गाडीलाई बाइ भन्ने बेला आउन लाग्यो
सामान निकाल्ने अनि त्यसपछि हिँड्ने
एयरपोर्ट जाने बेला आउन लाग्यो
गाइज सिड्नीको सफर सकिन सकिन लाग्यो है त
उल्ले सकिन लायो
अब हामी प्याकिङ गरेर हामी एयरपोर्ट तिर लाग्छम्
सामानहरू निकाल्छम् यहाँबाट आइज
अब हामी जान लागेम्
पर्थ पर्थ जाँदै छम् हामी
हामी प्लेनमा बसिसकेम्
hello
going home
going home
Can't find what you're looking for?
Get subtitles in any language from opensubtitles.com, and translate them here.